हामी तपाईंको गोपनीयता र व्यक्तिगत डाटाको सुरक्षालाई उच्च प्राथमिकता दिन्छौं। एपमा प्रविष्ट गरिने सबै विवरणहरू...
डाटाको स्थानीय भण्डारण: सबै व्यक्तिगत कारोबारका विवरणहरू, हिसाब-किताब र बिल/फोटोहरू पूर्ण रूपमा तपाईंको आफ्नै मोबाइलको लोकल स्टोरेजमा मात्र सुरक्षित रहन्छन्।
सर्भरमा सेयर नगरिने: हामीले कुनै पनि व्यक्तिगत वित्तीय डाटा सर्भरमा अपलोड वा सेयर गर्दैनौं।
तेस्रो पक्षको पहुँच: तेस्रो पक्षलाई डाटा बिक्री वा दुरुपयोग गरिँदैन।
यो एप प्रयोग गर्नु अघि कृपया नियम तथा सर्तहरू ध्यानपूर्वक पढ्नुहोला। एप प्रयोग गर्नु भनेको...
प्रयोगको दायित्व: दैनिक व्यक्तिगत वा व्यावसायिक हिसाब-किताब सजिलो बनाउन तयार पारिएको डिजिटल नोटबुक हो।
डाटा सुरक्षा: मोबाइल हराएमा वा डाटा क्लिन भएमा डाटा गुम्ने जोखिम हुने हुँदा ब्याकअपको जिम्मा प्रयोगकर्ताको हो।